देशभर थपिए ३ सय ८० कोरोना संक्रमित

0
291

असार २, २०७७ काठमाडौं  : मंगलबार देशभर थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङअनुसार मंगलबारसम्म कुल सं‌क्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार यीमध्ये ६ हजार ९२ पुरुष र ४ सय ९९ महिला छन्।

SHARE