कोरोनाका कारण ५ बर्षका बालकको ज्यान गयो

0
374

जेठ ३१,२०७७ : कोरोना संक्रमणका कारण ५ बर्षका बालकको ज्यान गएको छ ।
बारको निजगढ ६ माथिल्लो योजनाका ५ बर्षका बालकको ज्यान गएको निजगण् नगरपालिकाका प्रमुख शुरेशकुमार खनालले जानकारी दिए ।
बालकमा उच्च ज्वरो आएपछि उनको आरडिटी गरिएको र आरडिटीमा पोजेटिभ आएका कारण उनको पिसिआर गर्दा रिपोर्ट पनि पोजेटिभ आएको हो । उनको नारायणी अस्पतालमा पिसिआर परीक्षण गरिएको थियो ।
उनको बिरगंज हेल्थ केयरमा उपचारको क्रममा ज्यान गएको हो ।

SHARE