पर्सामा भेटिएको बेबारिसे शबमा कोरोना पुष्टि

0
428

जेठ ३१,२०७७ : पर्सामा भेटिएको बेबारिसे शबमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
बिरगंजको घण्टाघरमा बिहबिार भेटिएको बेबारिसे २५ बर्षका पूरुषको शबमा कोरोना संक्रमण पुसिट भएको पर्साका साहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
उनको नारायणी अस्पतालमा गरिएको पोष्टमार्टममा स्वाब पनि लिइएको थियो स्वाब परीक्षणमा उनको रिपार्ट पोजेटिभ आएको बस्नेतले जानकारी दिए ।
मृतकको शब उठाउने तीन जना प्रहरीलाई क्वारेन्टाइनमा राखिएको समेत बस्नेतले जानकारी दिए ।

SHARE