संबिधान संशोधन बिधेयक प्रतिनिधि सभाबाट आज पारित हुँदै

0
469

जेठ ३१,२०७७  :आज प्रतिनिधि सभाबाट नयाँ नक्सा समेटिएको संबिधान संशोधन बिधेयक पारित हँदै छ ।
दिउँसो एक बजे बस्ने एक बजे बस्ने बैठकबाट संबिधान संशोधन गर्ने बिधेयक पारित गर्ने कार्यसूचि रहेको संसद सचिबालयले जनाएको छ ।
सरकारले नेपालको आधिकारीक भूमि समेटिएको नक्सा निशान छापमा समाबेश गर्नेगरी दोस्रो संबिधान संशोधन बिधेयक ल्याएको जसमा लिपुलेक , लिम्पियाधुरा र कालापानी समाबेश गरिएको छ ।

SHARE