शुक्रबार थपिए ४४८ कोरोना संक्रमित

0
405

जेठ ३०,२०७७ काठमाणडौ  : नेपालमा शुक्रबार ४४८ जना कोरोना संक्रमित भएको पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
उनीहरु सबैको स्वास्थ्य अबस्था सामान्य रहेको उनले जानकारी दिए । आजै देशका बिभिन्न स्थानका क्वारेन्टाइनहरुबाट १६ जना डिस्चार्ज भएका छन् ।
यसै गरी हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

SHARE