पिसिआर ल्याब खोलिँदै

0
485
फाइल तस्बिर

जेठ २९,२०७७ कपलिबस्तु  : कपिलबस्तुमा पिसिआर ल्याब संचालनको तयारी भैरहेको छ ।
कोरोना परीक्षणमा ढिलाइ भइरहेको अबस्थालाई मध्यनजर गर्दै पिसिआर ल्याब संचालनका लागि संयुक्त रुपमा तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पाण्डेले जानकारी दिए ।
उनका अनुसार प्रदेश सरकारले ५० लाख रुपैयाँ दिने र स्थानीय तहहरुले ६ लाखका दरले उपलब्ध गराउने जानकारी दिए ।
जसको जिम्मेबारी कपिलबस्तु अस्पताललाई दिइएको समेत पाण्डेले जानकारी दिए ।
ल्याब स्थापनाका लागि तीन वटा समूह बनाइएको छ ।

SHARE