भोलीदेखि ब्यापार ब्यबसाय खुल्ने

0
539
Cabinet Meeting_2076-12-16

जेठ २८,२०७७  :सरकारले पसल ब्यबसाय खोल्न दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बुधबारको बैठकले सबै प्रकारका पसल सुरक्षा मापदण्ड पुरा गरेर संचालन गर्न दिने निर्णय गरेको छ ।
निजी सवारी साधनलाई जोर बिजोरका आधारमा संचालन गर्ने पनि निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
यो निर्णय भोली देखि नै लागू हुने छ ।

SHARE