जेठ २७,२०७७ : कोराना परीक्षणको दायरालाई बढाउन नगरपालिकाले पिसिआर मेसिन किन्ने भएको छ ।
कंचनपुरको भीमदत्त नगरपालिकाले कोरोना परीक्षणको दायरालाई फराकिलो बनाउनका लागि सार्बजनिक खरिद ऐन अन्र्तगत खरिद गर्ने प्रक्रिया अगाडी बढाएको नगरप्रमुख सुरेन्द्र बिष्टले जानकारी दिए ।
यस अगाडी नगरपालिकाले बिज्ञहरु सहित जनप्रतिनिधिहरु र कर्मचारीहरुसंग पनि छलफल गरेको हो ।