लकडाउनमा मानसिक अस्पतालमा ३८ सय जनाले स्वास्थ्य परीक्षण गरे

0
1214

जेठ ७,२०७७  :  देश लकडाउन भएएता मानसिक अस्पतालमा ३८ सय जनाले स्वास्थ्य परीक्ष्ण गराएको पाइएको छ ।
जसअनुसार चैत महिनामा ८७९ जना, बैशाखमा एक हजार २६ जना, जेठको यो समाचार तयार पार्दा सम्म ८२८ जनाले अस्पतालमा स्वास्थ्य परीक्षण गराएको डाक्टर अनन्त अधिकारीले जानकारी दिए ।
उनका अनुसार समयमै उपचार गराए मानसिक समस्यालाई कम गर्न सकिने बताए ।

SHARE