जेठ २७,२०७७ पोखरा : गण्डकी प्रदेशका थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै प्रदेशमा संक्रमितको संख्या १४४ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रमुख प्रमुख बिनोद शर्माले जानकारी दिए ।
थपिएका मध्ये नवलपरासी बौदीकाली गाउँपालिकाका १२ जना , म्याग्दीका एक जना र बाग्लुडका ११ जनामा संक्रमण पुष्टि भएको शर्माले जानकारी दिए