कोरोना नपुगेका जिल्लाहरु

0
312

जेठ २६,२०७७  : देशभर कोरोना संक्रमणको माहामारी भएका बेला नेपालका ६जिल्लामा कोरोना संक्रमण नभएको पाइएको छ ।
यो समाचार तयार पार्दा सम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मनाङ , मुस्ताङ ,रुकुमपच्श्मि , रसुवा , इलाम र ओखलढुंङगा अहिले सम्म सुरक्षित रहेका छन् ।

SHARE