आजै थपिए २१३ कोरोना संक्रमित

0
291

जेठ २५,२०७७ काठमाण्डौ  : आइतबार आज एकै दिन नेपालमा २१३ जना कोरोना संक्रमित फेला परेको छन् ।
देशका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २१३ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डाक्टर बिकास देवकोटाले जानकारी दिए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या तीन हजार चार सय ४८ पुगेको छ ।

SHARE