कोरोनाका कारण नेपालमा २० बर्षिय युवाको ज्यान गयो

0
424

जेठ २३,२०७७  :  नेपालमा कोरोनाका कारण २० बर्षिय युवाको ज्यान गएको छ ।
सुर्खेतको पञ्जपरी नगरपालिका १ का २० बर्षिय एक युवाको कोरोना संक्रमणका काराण ज्यान गएको कर्णली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आर्चायले जानकारी दिए ।
बिहानपख ज्यान गएका तयी युवाको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको आर्चायले जानकारी दिए ।
उनी भारतबाट आएको र आरडिटि परीक्षणमा नेगेटिभ देखिए पनि पिसिआर परीक्षणमा संक्रमण देखिएको उनले बताए ।

यो संगै नेपालमा कोरोना संक्रमितका कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।

SHARE