गण्डकीका थप १६ जनामा कोरोना संक्रमण पुष्टि

0
454

जेठ २२,२०७७ पोखराः गण्डकी प्रदेशका थप १६ जनामा कोरोना संक्रमण्म पुष्टि भएको छ ।
जसअनुसार बाग्लुडमा १० जना , स्याडजामा १ जना , म्याग्दीमा १ जना , र पर्बतमा ४ जना गरि कुल १६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता डाक्टर बिनोद बिन्दु शर्माले जानकारी दिए ।

SHARE