सोमबार मात्रै थपिए २ सय २६ कोरोना संक्रमित

0
316

जेठ १९,२०७७ काठमाण्डौ  : सोमबार मात्रै देशका बिभिन्न जिल्लामा गरी २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ७९८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता बिकास देवकोटाले जानकरी दिए ।
उनीहरको स्वास्थ्य अबस्था सामान्य रहेको उनले जनाए ।

SHARE