क्वारेन्टाइनमा बसेका बालकको ज्यान गयो

0
497

जेठ १८,२०७७  : डडेल्धुराको क्वारेन्टाइनमा बसेका एक बालकको ज्यान गएको छ ।
ज्यान जानेमा नबदुर्गा गाउँपालिकाका ३ का साढे ६ बर्षका बालक रहेका छन् ।
उनी आमा बाबु संगै भारतको मुम्बईबाट आएको र उनीहरु डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
ज्यान गएका बालकको आजै स्वाब संकलन गरी कोरोना परीक्षण गरिने न्यौपानेले जानकारी दिए ।

SHARE