थपिए २० जना कोरोना संक्रमित

0
321

जेठ १७,२०७७ : शनिवार २० जना कोरोना स्रकमित फेला परेका छन् ।
धरानको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा सप्तरीका नौ जना र काठमाण्डौको टेकु प्रयोगशालामा गरिएको परीक्षणमा सिराहाका ११ जनामा कोरोना संक्रमण देखिएको सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यलयले जनाएका छन् ।
उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको स्रोतले जनाएको छ ।

SHARE