थपिए १७० जना कोरोना संक्रमित

0
376

जेठ १६,२०७७ काठमाणडौ :  नेपालमा शुक्रबार एकैदिन १७० जना कोरोना संक्रमित फेला परेका छन् ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डाक्टर बिकास देवकोटाले जानकारी दिए ।
देशका बिभिन्न जिल्लाहरुमा गरी आज १७० जना संक्रमितहरु फेला परेको र उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको देवकोटाले जानकारी दिए ।

SHARE