कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु

0
385

जेठ १२,२०७७ काडमाण्डौ  : नेपालमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
बिरगंजको नेशनल मेडिकल कलेजमा मृत्यु भई परम्परा अनुसार दाहासंस्कार गरिसकेका एक ब्याक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको नारायणी अस्पतालमा डाक्टर मदन उपाध्यले जानकारी दिए ।
अस्पतालमा उपचारको क्रममा बाराका ७० बर्षिय उक बृद्धमा कोरोना पुष्टि भएको हो भने सय सन्र्दभमा स्वास्थ्य मन्त्रालयले आधिकारीक केही जनाएको छैन ।
उनको पिसिआर परीक्षण्मा रिर्पोट पोजेटिभ आएको पर्साका साहयक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

SHARE