थप ३० जनामा कोरोना पुष्टि

0
467

जेठ ९,२०७७ काठमाण्डौ : नेपालमा थप ३० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा , नवलपरासी , चितबन , कपिलबस्तु ,सर्लाही लगायतकारहेको मन्त्रालयका सह प्रबक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए ।

SHARE