जेठ ७,२०७७ काठमाण्डौ : नेपालले जारु गरेको नक्सा भारतले अस्वीकार गरेको छ ।
नेपालले लिम्पियाधुरा , कालापानी र पिुलेकको भूभागलाई समेटेर नयाँ नक्सा बुधबार मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार जारी गरेको हो ।
यता भारत सरकारले नेपालले एकतर्फी रुपमा जारी गरेको नक्सालाई अस्वीकार गरेको छ । भारतीय बिदेश मन्त्रालयले नेपालले निकालेको नक्साका त्यी भूमि आफनो भएको दाबी गरेको छ ।
भारतको बिदेश मन्त्रालयले जारी गरेको बिज्ञप्तीमा नेपालले कृत्रिम रुपमा प्रस्तुत गरिएको दाबी आफूहरुलाई मान्य नभएको जनाएको छ ।