थप ५३ जनामा कोरोना पुष्टि , गुल्मीका पनि एक

0
286

जेठ ५,२०७७ नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या ३ सय ५७ पुगेको छ ।
पछिल्लो समयमा देखिएको संकमितहरु बाँके जिल्लाको नरैना क्षेत्रको क्वारेन्टाइनमा रहेको पाइएको छ । उनीहरु मध्ये ४६ जना पुरुष र एक जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गुल्मीका एक जना , धनुषा , रौटहट , दाड र धादिड, बिराटनगरका एक एक जना रहेको उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।

SHARE