जेठ ४,२०७७ काठमाणडौ : नेपाल सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रिले जानकारी दिए ।