
जेठ ४,२०७७ बिराटनगर : नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ ।
बिराटनगरका २ जना र धनकुटाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश एकको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाका कारण २ जनाको मृत्यु भइसकेको छ ।






