नेपालमा थप एक जनाको कोरोनाका कारण मृत्यू , मृतकको संख्या २ पुग्यो

0
455

जेठ ४,२०७७ काठमाण्डौ  : नेपालमा कोरानाका कारण थप एक जनाको मृत्यु भएको छ । यो संगै कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ ।
बाँकेको क्वारेन्टाइनमा रहेका २५ बर्षिय पूरुषको आइतबार बिहान मृत्यु भएको र उनको कोरोना परीक्षण रिर्पोट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता बिकास बिकास देबकोटाले जानकारी दिए ।
प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले संक्रमितको शब ब्यबस्थापन गर्नका लागि स्वास्थ्य मन्त्रालयले तयार पारेको कार्यबिधिको आधारमा ब्यबस्थापन गर्न निर्देशन दिएको बताए ।

SHARE