थपिए १० जना , कोरोना संक्रमितको संख्या २ सय ९१ पुग्यो

0
320

जेठ ४,२०७७ काठमाणडै  :  नेपालमा थप १० जना कोरोना संक्रमित पुष्टि भएको छ । जसअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९१ पुगेको छ ।
पछिल्लो देखिएको संक्रमितहरु रौतहटका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रबक्ता समिरकुमार अधिकारी जानकारी दिए । उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमितबाट एक जनाको मृत्यु भइसकेको छ ।

SHARE