थप २ जनामा कोरोना , कोरोना संक्रमितको संख्या २ सय ७८

0
411

जेठ ३,२०७७ काठमाण्डौ  : नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमित बिरामीहरुको संख्या २ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
महोत्तरीका ५२ बर्षिय पूरुष र काभ्रेका २६ बर्षिय युवकमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको जनाइएको छ ।

SHARE