फेरि थपिए तीन जना कोरोना संक्रमित

0
360

जेठ ३,२०७७ काडमाण्डौ  : शनिबार फेरि थप तीन जना कारोना संक्रमित फेला परेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मनत्रालयका सह प्रबक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार थप तीन जना कपलिबस्तु शिबराज नगरपालिका चन्दौटाका रहेको जनाइएको छ । उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

SHARE