नेपालमा थप ६ जनामा कोरोना , संक्रमितको संख्या २ सय ७३ पुग्यो

0
479

जेठ ३,२०७७ काठमाण्डौ :नेपालमा शनिबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमित बिरमीहरुको संख्या २ सय ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिवार देखिएका कोरोना संक्रमितहरु चितवन , सिराहा , पर्सा ,सर्लाही र बर्दियाका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रबक्ता समिरकुमार अधिकारीले जानकारी दिए । उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

SHARE