जेठ २, २०७७ काठमाण्डौ : नेपालमा थप नौ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दूई सय ६७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रबक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
हेरौ संक्रमितहरु कुन कुन जिल्ला र कति उमेरका रहेछन् त ?