सरकारले रोजगारी सिर्जना गर्ने

0
478

जेठ २,२०७७ काठमाण्डौ : सरकारको कार्यदिशा शिक्षा , स्वास्थ्य र रोजगारी सिर्जना गर्ने रहेको छ ।
राष्ट्पति बिधादेबी भण्डारीले आर्थिक बर्ष २०७७।७८ का लागि संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मुलुकको आयमा परिर्बतन हुने र स्रोत परिचालनको क्षेत्र परिमार्जन भएकाले आन्तरिक स्रोत परिचालन गर्नुपर्ने अबस्था आएको बताइन् ।
आर्थिक क्रियाकलापमा बिस्तार , कृषि ,रोजगारी सिर्जना , बिकास निर्माण र सामाजिक जनजीवनलाई थप क्षती हुन नदिने गरी सरकारले काम अगाडी बढाउने बताइन् ।

SHARE