जेठ २,२०७७ काठमाण्डौ : आगामी आर्थिक बर्षमा नेपाललाई साक्षर नेपाल घोषण गरिने भएको छ ।
राष्ट्पति बिधादेबी भण्डारीले आर्थिक बर्ष २०७७।७८ का लागि संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक बर्षमा नेपाललाई साक्षर नेपाल घोषण गर्दै अनुसन्धान मूलक शिक्षामा जोड दिने बताइन् ।
उनले बिज्ञान प्रबिधिको क्षेत्रमा अध्ययनका लागि पुर्वाधार निर्माण गरिने पनि जानकारी दिइन् ।