भ्रष्टाचार गर्ने जो कोहीलाई पनि सरकारले नछाडने

0
784

जेठ २,२०७७ काठमाण्डौ  :  नेपाल सरकारले भ्रष्टाचारमा संलग्न कसैलाई पनि नछाड्ने नीति लिएको छ ।
राष्ट्पति बिधादेबी भण्डारीले आर्थिक बर्ष २०७७।७८ का लागि संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भ्रष्टाचारमा संलग्न कसैलाई पनि सरकारले नछाडने र त्यस्तालाई उम्किन नदिने दाबी गरिन् ।

SHARE