थप तीन जनामा कोरोना , संक्रमितको संख्या २४९ पुग्यो

0
334

जेठ १,२०७७ काठमाण्डौ  :  नेपालमा थप तीन जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना भाइरस संक्रमणको संख्या २४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो समयमा देखिएका संक्रमितहरु काठमाण्डौ , धनुषा र धादिडका रहेको मन्त्रालयले जनाएको छ ,। उनीहरुको स्वास्थ्य अबस्था समान्य रहेको छ ।

SHARE