बैशाख ३०,२०७७ काठमाण्डौ : कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि प्रतिबन्ध लगाएको छ ।
मन्त्रालयले जेठ १ गतेदेखि लागु हने गरि एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि जारी गरिएका यस अगाडीका पासहरुलाई रद्य गर्ने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।