नेपालमा कोरोना संंक्रमितको संख्या १३४ पुग्यो

0
409

बैशाख २९,२०७७ काठमाण्डौ  : रुपन्देही , कपिलबस्तु र बर्दियामा कोरोना संक्रमितका बिरामी फेला परेका छन् ।

कपिलबस्तुमा ६ जना , रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरि १३ जनामा कोरोना भएको पुष्टि भएको हो । यो संगै नेपालमा कोरोनाका बिरामी १३४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रबक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए ।

SHARE