आज पनि थपिए एकजना कोरोनाका संक्रमित ,संख्या १०२ पुग्यो

0
313

बैशाख २६,२०७७ काठमाण्डौ  : नेपालमा आज पनि एक जना कोरोनाका बिरामी फेला परेका छन् । यो संगै नेपालमा कोरोनाका बिरामीको संख्या १०२ पुगेको छ ।
नेपालगंजको भेरी अस्पतालमा १६ बर्षिय पुरुषको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डाक्टर बिकास देवकोटाले जानकारी दिए ।

SHARE