नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुग्यो

0
425

बैशाख २४,२०७७ काठमाण्डौ : नेपालमा कोरोना संक्रमितको संख्या ९९ जना पुगेको छ ।

आज पर्साको बिरगंजमा थप १७ जनाको रिर्पोट पोजेटिभ आएपछि नेपालमा कोरोना संक्रमितको संख्या ९९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डाक्टर बिकास देवकोटाले जानकारी दिए ।

SHARE