थप ६ जनामा देखियो कोरोना  : नेपालमा कुल ७५ जना संक्रमित

0
838

बैशाख २१,२०७७ काठमाण्डौ : नेपालजन्जमा थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
नेपालगन्जमा दिउँसो मात्रै नौ जनामा कोरोना भएको पुष्टि भएको थियो ।
नौ जना मध्ये ५ जना पुरुष र ४ जना महिला रहेका छन्। यो संगै कोरोना संक्रमितको संख्या ७५ जना पुगेको छ ।

SHARE