प्रधानमन्त्री र सभामुख सापकोटाबीच भेटवार्ता

0
526

बैशाख १७, २०७७ काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधी सभाका सभामुख अग्नीप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको छलफलमा संसदको बर्खे अधिवेश आव्हानगर्ने बारेमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

त्यस्तै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषयमा कुराकानी भएको छ। कारोना भाइरसका कारण हिउँदे अघिवेशन चैत २४ गते अन्त्य भएको छ। बर्खे अधिवेशन आव्हान हुन सकेको छैन्।आगामी जेठ १५ भित्र आगामी आर्थिक वर्षको बजेज ल्याउन सरकारलाई दबाब छ।

एक महिना भन्दा लामो लकडाउनले अर्थव्यवस्था अस्तव्यस्त भएको बेला अर्थमन्त्रालय बजेट ल्याउने तयारीमा जुटेको छ। थाहाखबरबाट

SHARE