नेपालमा कोरोना संक्रमितको संख्या ५२

0
288

बैशाख १४, २०७७ काठमाडौं  : झापामा थप एकजना कोरोनाका बिरामी फेला परेका छन् । उनी संगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।

उनी चिकित्सकको सम्पर्कमा आइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रबक्ता समिर कुमार अधिकारीले बिज्ञप्ती मार्फत जानकारी दिएका छन् । उनको स्वास्थ्य अबस्था सामान्य रहेको समेत मन्त्रालयले जनाएको छ ।

SHARE