नेपालमा हालसम्म ५१ हजार तीन सय ६७ कोरोना परीक्षण

0
441

बैशाख १४,२०७७ काठमाण्डौ  :  वटा नेपालमा ५१ हजार वटा कोरोना नमूना परीक्षण गरिएको छ ।
हालसम्म पिसीआर बिधिमार्फत नौ हजार नौसय ३१ र आरडिटी बिधिमार्फत ४१ हजार चार ३६ वटा गरी कूल ५१ हजार तीन सय ६७ वटाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डाक्टर बिकास देवकोटाले जानकारी दिए ।
बितेको २४ घण्टामा दूई हजार ९६७ वटा नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

SHARE