सीमामा रहेका नेपालीहरुलाई ल्याउन सरकारसँग माग

0
458

बैशाख ११, २०७७ दार्चुला  : जिल्लास्तरीय कोरोना व्यवस्थापन समितिले सीमावर्ती क्षेत्रमा रहेका नेपालीलाई ल्याउन केन्द्र सरकारलाई आग्रह गरेको छ।

सीमा नेपालीहरु एक महिनादेखि अलपत्र अवस्थामा रहेका र संक्रमणको जोखिमसमेत नदेखिएकाले उनीहरुलाई नेपाल ल्याउन केन्द्र सरकारलाई आग्रह गरिएको समितिले माग गरेको हो।

अन्तर्राष्ट्रिय सीमा क्षेत्र भएकाले केन्द्र सरकारले नेपालीहरुलाई ल्याउन निर्देशन दिए ल्याउने गरी आफूहरुले पूरा गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल जानकारी दिए।

SHARE