बैशाख १०, २०७७ काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४५ पुगेको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणमा तीजना कोरोनाका बिरामी थपिएसँगै संक्रमितको संख्या ४५ पुगेको हो।