
चैत २५, २०७६ काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी नेकपाले सचिवालय बैठक बोलाएको छ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आज अपराह्न ४ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको जानकारी दिए। उनका अनुसार बैठकमा कोभिड–१९ र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने छ। बन्दाबन्दी लकडाउन पछि पहिलोपटक नेकपाले बैठक बोलाएको हो।
घण्ट






