पोखरामा कोरोना पोजेटिभ भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

0
392

चैत २१, २०७६ काठमाडौं स्वास्थ्य मन्त्रालयले पोखराको ल्याबमा कोरोना पोजेटिभ नभेटिएको जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यसबारेमा जानकारी दिएका हुन्।

उनले मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै पोखरामा कोरोना पोजेटिभ नभेटिएको जानकारी दिए। अहिलेसम्म पोखरामा कोरोना पोजेटिभ भेटिएको छैन, नयाँ ल्याब भएकाले सुरुमा केही गडबडी हुन सक्छु, उनले भने, त्यसैले त्यहाँ गरिएको परीक्षणको पुनस् परीक्षण गर्नुपर्ने हुन्छ।ु

SHARE