झोलुङ्गे पुलबाट खसेर महिलाको मृत्यु

0
79

मंसिर २२,२०८२ धनकुटा : धनकुटामा लेउती खोलाको झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं ६ की ७८ को बिस माया लिम्बुको झोलुङ्गे पुलबाट खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार साँझ साँगुरीगढी गाउँपालिका वडा नं। ४ को लेउती खोलाको झोलुङ्गे पुल तर्ने क्रममा अचनाक पुलबाट लिम्बु खोलामा खसेको जिल्ला प्रहरी कार्यलय धनकुटाका सूचना अधिकारी डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।

SHARE