कात्तिक २१,२०८२ काठमाडौँ : आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला मूल्य २ लाख ३८ हजार चार सय रुपैयाँ तोकिएको छ ।