
कात्तिक १९,२०८२ काठमाडौँ : नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको कारोबार मूल्य प्रतितोला दुई लाख ३७ हजार दुई सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन यो मूल्य २ लाख ३८ हजार तीन सय रुपैयाँ कायम रहेको थियो ।






