सुनको मूल्य हालसम्मकै उच्च

0
165

भदौ १७,२०८२ काठमाडौँ : सुनको मूल्य हालसम्मकै उच्चमा पुगेको छ ।

सोमबार प्रतितोला सुन दुई लाख पाँच हजार ३०० मा कारोबार भएकोमा आज प्रतितोला छ सय बढेको हो ।

आज सुनको मूल्य दुई लाख पाँचह हजार ९०० रुपैयाँमा कारोवार भएको छ । चाँदीको मूल्य प्रतितोला १५ ले बढेर दुई हजार ४८५ पुगेको छ ।

SHARE